प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “सारा मानिसलाई जीवन दिनुहुने हे यहोवा परमेश्‍वर! यस समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्‌, १७ जो यी मानिसहरूका अगुवा हुनेछन्‌ र जसले यी मानिसहरूलाई हरेक कामकुरामा डोऱ्‍याउनेछन्‌। नत्र त यहोवा परमेश्‍वरको समुदाय गोठालो नभएको भेडाजस्तो हुनेछ।”

  • १ राजा २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु;+ तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्‌। यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्‌।’”

  • इजकिएल ३४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हेरचाह गर्ने गोठालो नभएकोले ती भेडाहरू यताउता लागे।+ तिनीहरू छरपस्ट भए र जङ्‌गली जनावरको सिकार बन्‍न पुगे।

  • मर्कुस ६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ डुङ्‌गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने