मर्कुस १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ गालिल समुद्रको* छेउमा हिँड्दै गर्दा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई+ समुद्रमा जाल हान्दै गरेका देख्नुभयो।+ तिनीहरू जलारी थिए।+ युहन्ना १:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० युहन्नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए।
१६ गालिल समुद्रको* छेउमा हिँड्दै गर्दा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई+ समुद्रमा जाल हान्दै गरेका देख्नुभयो।+ तिनीहरू जलारी थिए।+
४० युहन्नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए।