मर्कुस २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि हिँड्दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ लुका ५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ त्यसपछि उहाँ बाहिर जानुभयो र लेवि नाम गरेको कर उठाउने मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।”+
१४ अनि हिँड्दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+
२७ त्यसपछि उहाँ बाहिर जानुभयो र लेवि नाम गरेको कर उठाउने मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।”+