-
मर्कुस ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० साथै उहाँले तिनीहरूलाई भन्नुभयो: “जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+
-
-
लुका ९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+
-