१ पत्रुस २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+
२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+