मत्ति ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ आकाशका चराचुरुङ्गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन् तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?
२६ आकाशका चराचुरुङ्गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन् तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?