मिका ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि छोराले बुबालाई घृणा गर्छ, छोरी आमाको विरुद्धमा उठ्छे,+ बुहारी सासूको विरुद्धमा उठ्छे+ अनि मानिसको शत्रु उसकै घरभित्रका मानिसहरू हुन्छन्।+
६ किनकि छोराले बुबालाई घृणा गर्छ, छोरी आमाको विरुद्धमा उठ्छे,+ बुहारी सासूको विरुद्धमा उठ्छे+ अनि मानिसको शत्रु उसकै घरभित्रका मानिसहरू हुन्छन्।+