मत्ति १४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हेरोदले* आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण युहन्नालाई पक्रेका थिए र तिनलाई बाँधेर झ्यालखानामा हालेका थिए।+ मर्कुस ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+
३ हेरोदले* आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण युहन्नालाई पक्रेका थिए र तिनलाई बाँधेर झ्यालखानामा हालेका थिए।+
१७ हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+