मत्ति ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+ मत्ति १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+
१७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+
५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+