प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ असल माटोमा छरिएको यही हो, जसले वचन सुन्छ र त्यसको अर्थ बुझ्छ अनि फल पनि फलाउँछ; कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा।”+

  • मर्कुस ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर बाँकी भने असल माटोमा परे अनि अङ्‌कुराएर बढे र तिनीहरूले फल फलाउन थाले—कुनैले ३० गुणा, कुनैले ६० गुणा अनि कुनैले १०० गुणा।”+

  • लुका ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अरू केही भने असल माटोमा परे अनि टुसाएपछि १०० गुणा फल फलाए।”+ यी कुराहरू भन्दाभन्दै उहाँले ठूलो स्वरले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने