४० “उहाँले तिनीहरूको आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको हृदय कठोर बनाइदिनुभएको छ ताकि तिनीहरूले आफ्नो आँखाले नदेखून् र आफ्नो हृदयले नबुझून् अनि मकहाँ फर्केर नआऊन् र मैले तिनीहरूलाई निको पार्न नपरोस्।”+
८ जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्।”+