-
यसैया ६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:
-
-
मर्कुस ४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ ताकि तिनीहरूले हेर्न त हेरून् तर नदेखून्, सुन्न त सुनून् तर त्यसको अर्थ नबुझून्। तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछैनन् र क्षमा पाउनेछैनन्।”+
-
-
प्रेषित २८:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ ‘यी मानिसहरूकहाँ गएर भन: “सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ २७ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन् अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन् नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।”’+
-