प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १५:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ उहाँले सात वटा रोटी र माछा लिनुभयो अनि धन्यवाद चढाएपछि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र चेलाहरूले भीडलाई बाँडे।+

  • मर्कुस ६:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि मानिसहरूलाई बाँड्‌नको लागि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र दुई वटा माछा पनि सबैका लागि भाग लगाउनुभयो।

  • लुका ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि भीडलाई बाँड्‌नको लागि ती भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने