प्रस्थान २०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+ व्यवस्था ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+ एफिसी ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”+ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो:
१२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+
१६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+