युहन्ना १:२५, २६ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ त्यसैले उनीहरूले यसो भन्दै प्रश्न गर्न थाले: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” २६ युहन्नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
२५ त्यसैले उनीहरूले यसो भन्दै प्रश्न गर्न थाले: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” २६ युहन्नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।