प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+

  • लुका ९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले जवाफ दिए: “परमेश्‍वरको ख्रिष्ट।”+

  • युहन्‍ना १:४०, ४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० युहन्‍नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए। ४१ सबैभन्दा पहिला, तिनले आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: “हामीले मसीहलाई+ (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “ख्रिष्ट”) भेट्टाएका छौँ।”

  • युहन्‍ना ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यस स्त्रीले उहाँलाई भनी: “ख्रिष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।”

  • युहन्‍ना ११:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनले उहाँलाई भनिन्‌: “गर्छु प्रभु। तपाईँ नै परमेश्‍वरका छोरा अनि संसारमा आउनेवाला ख्रिष्ट हुनुहुन्छ भनेर मैले विश्‍वास गरेकी छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने