युहन्ना १:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्नुभयो: “तिमी युहन्नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।”
४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्नुभयो: “तिमी युहन्नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।”