३९ अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो:+ “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्।+ तर मेरो इच्छाअनुसार त होइन, तपाईँकै इच्छाअनुसार होस्।”+
३८ तर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिइरहेको कचौरा के तिमीहरू पिउन सक्छौ? अथवा मैले जुन बप्तिस्मा गरिरहेको छु, के तिमीहरू त्यो बप्तिस्मा गर्न सक्छौ?”+
३६ अनि उहाँले यसो भन्नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्।”+