प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २०:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तर मरेकाहरू ब्युँतनेछन्‌ भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई* ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर’ भनेका छन्‌।+ ३८ उहाँ मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ किनकि उहाँको लागि* तिनीहरू सबै जीवित छन्‌।”+

  • रोमी ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ (जस्तो लेखिएको छ: “मैले तिमीलाई धेरै जातिका बुबा बनाएको छु।”)+ परमेश्‍वरकै सामुन्‍ने यो भएको थियो, जसमा अब्राहामले विश्‍वास गरेका थिए र जसले मरेकाहरूलाई जिउँदो बनाउनुहुन्छ अनि अस्तित्वमै नभएका चिजहरूबारे ती अस्तित्वमा भएझैँ गरी कुरा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने