मत्ति ५:३४, ३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तर म तिमीहरूलाई भन्छु: कसम खाँदै नखाओ।+ न स्वर्गको नाममा किनकि त्यो परमेश्वरको सिंहासन हो ३५ न पृथ्वीको नाममा किनकि त्यो उहाँको पाउदान हो+ न यरुसलेमको नाममा किनकि त्यो महान् राजाको सहर हो+
३४ तर म तिमीहरूलाई भन्छु: कसम खाँदै नखाओ।+ न स्वर्गको नाममा किनकि त्यो परमेश्वरको सिंहासन हो ३५ न पृथ्वीको नाममा किनकि त्यो उहाँको पाउदान हो+ न यरुसलेमको नाममा किनकि त्यो महान् राजाको सहर हो+