प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ९:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ म इस्राएलीहरूलाई यस देशबाट नामेट पारिदिनेछु, जुन देश मैले तिनीहरूलाई दिएको थिएँ+ अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु।+ तब सबै जातिका मानिसहरूमाझ इस्राएल हाँसोको* पात्र हुनेछ र इस्राएलको हालत देखेर सबै जना हाँस्नेछन्‌।+ ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+

  • यर्मिया १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ “मैले आफ्नो घर छोडिसकेको छु;+ आफ्नो निज धनलाई लत्याइसकेको छु।+

      मेरी प्रियलाई शत्रुहरूको हातमा सुम्पिसकेको छु।+

  • यर्मिया २२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर तिमीहरूले मेरा यी कुराहरू पालन गरेनौ भने म आफ्नै शपथ खाएर भन्छु, यो महल खण्डहर बन्‍नेछ।’+

  • मत्ति २१:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।

  • लुका २१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “यसबाहेक जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको+ देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने