प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ+ अनि ठाउँठाउँमा भूकम्प जानेछ र अनिकाल पर्नेछ।+ तर यी त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌।+

  • लुका २१:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति+ र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।+ ११ ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌ र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने