प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌।+

  • १ तिमोथि ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तथापि परमेश्‍वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्‍वास त्याग्नेछन्‌

  • २ पत्रुस २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्‍ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्‌।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्‍वासलाई हानि पुऱ्‍याउने गुटहरू खडा गर्नेछन्‌ र आफूलाई किन्‍ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन्‌ अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने