लुका १७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि मानिसहरूले तिमीहरूलाई ‘हेर, ऊ त्यहाँ छ!’ वा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछिपछि नलाग।+
२३ अनि मानिसहरूले तिमीहरूलाई ‘हेर, ऊ त्यहाँ छ!’ वा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछिपछि नलाग।+