-
उत्पत्ति ६:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पृथ्वी साँचो परमेश्वरको नजरमा भ्रष्ट भएको थियो र हिंसाले भरिएको थियो। १२ हो, परमेश्वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो+ किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।+
१३ त्यसपछि परमेश्वरले नुहलाई यसो भन्नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु।+
-