हिब्रू १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अतिथि-सत्कार गर्न* नबिर्स+ किनकि यसो गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरे।+ ३ युहन्ना ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ प्रिय भाइ, तिमीले आफूले नचिनेका भाइहरूका निम्ति समेत जे-जति गरिरहेका छौ, त्यसबाट तिमी विश्वासयोग्य छौ भनेर देखिन्छ।+
५ प्रिय भाइ, तिमीले आफूले नचिनेका भाइहरूका निम्ति समेत जे-जति गरिरहेका छौ, त्यसबाट तिमी विश्वासयोग्य छौ भनेर देखिन्छ।+