-
मर्कुस १५:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यहुदीहरूका राजा।”+
-
-
लुका २३:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ साथै एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखिएको थियो: “यो यहुदीहरूको राजा हो।”+
-