लुका ४:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसपछि उहाँ गालिलको कफर्नहुम सहरतिर ओर्लनुभयो। अनि विश्रामदिनमा तिनीहरूलाई सिकाउन थाल्नुभयो।+