प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ७:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहाँ तिनीहरूले उहाँकहाँ एक जना बहिरो अनि भकभके मानिस ल्याए+ र त्यस मानिसमाथि आफ्नो हात राखिदिन उहाँलाई अनुरोध गरे। ३३ उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो र उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।+

  • युहन्‍ना ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अब बाटोमा जाँदै गर्दा उहाँले एक जना जन्मजात अन्धो मानिसलाई देख्नुभयो।

  • युहन्‍ना ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने