मत्ति १६:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+ लुका ९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
२८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
२७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+