यर्मिया ९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यहोवा यसो भन्नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमन्ड नगरोस्;+ बलवान् मानिसले आफ्नो बलमा घमन्ड नगरोस्; धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्।”+ १ तिमोथि ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+
२३ यहोवा यसो भन्नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमन्ड नगरोस्;+ बलवान् मानिसले आफ्नो बलमा घमन्ड नगरोस्; धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्।”+
१७ जो यस वर्तमान युगमा* धनी छन्, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन् अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्वरमा राखून्, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+