मत्ति २४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+ लुका २१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब तिनीहरूले उहाँलाई यस्तो प्रश्न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन् अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+
३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+
७ तब तिनीहरूले उहाँलाई यस्तो प्रश्न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन् अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+