प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरू त्यसो गर किनकि अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह छ। हो, तिमीहरू निद्राबाट ब्युँझने समय आइसकेको छ+ किनकि हामीले विश्‍वास गर्न थालेको बेलामा भन्दा अहिले हाम्रो उद्धार झन्‌ नजिक छ।

  • १ थिस्सलोनिकी ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔँ+ बरु जागा बसौँ+ अनि सचेत रहौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने