१९ उहाँले एउटा रोटी पनि लिनुभयो+ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो तिमीहरूका लागि दिइने+ मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+
२३ प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। यही कि जुन रात+ प्रभु येसुलाई धोका दिइने थियो, त्यो रात उहाँले रोटी लिनुभयो २४ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्नुभयो: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+