१६ जब हामी धन्यवादको कचौराको निम्ति धन्यवाद चढाउँछौँ, तब हामी ख्रिष्टको रगतको भागीदार भइरहेका हुँदैनौँ र?+ जब हामी रोटी भाँचेर खान्छौँ, तब हामी ख्रिष्टको शरीरको भागीदार भइरहेका हुँदैनौँ र?+
२५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+