यसैया ५३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+ १ पत्रुस २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
२३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।