भजन ३१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु।+हे यहोवा, सत्यका परमेश्वर,* तपाईँले मलाई छुटाउनुभएको छ।+ मत्ति २७:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० अनि फेरि ठूलो स्वरले चिच्याएपछि येसुले अन्तिम सास लिनुभयो।+ लुका २३:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+ युहन्ना १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+
५ मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु।+हे यहोवा, सत्यका परमेश्वर,* तपाईँले मलाई छुटाउनुभएको छ।+
४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+
३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+