प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+

      हाम्रो पीडा भोग्यो+

      तर हामीले त परमेश्‍वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।

  • मत्ति ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूको कुरा सुनेर उहाँले भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+

  • मर्कुस २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यो सुनेर येसुले तिनीहरूलाई भन्‍नुभयो: “बलियाहरूलाई वैद्य* चाहिँदैन तर बिरामीहरूलाई चाहिन्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने