प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।+

  • लुका १३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर।+ किनकि म तिमीहरूलाई भन्छु, धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन्‌ तर सफल हुनेछैनन्‌।

  • रोमी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि व्यवस्था सुन्‍नेहरू होइन तर व्यवस्था पालन गर्नेहरू परमेश्‍वरसामु असल ठहरिनेछन्‌।+

  • याकुब १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर वचन पालन गर्ने होओ,+ सुन्‍ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने