यसैया २९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+ यसैया ३५:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्+र बहिराहरूका कान उघारिनेछन्।+ ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।
१८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+
५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्+र बहिराहरूका कान उघारिनेछन्।+ ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।