लुका ५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ एकदिन उहाँ सिकाउँदै हुनुहुन्थ्यो अनि गालिल र यहुदियाका हरेक गाउँ र यरुसलेमबाट आएका फरिसी र व्यवस्थाका शिक्षकहरू त्यहाँ बसिरहेका थिए। उहाँसित मानिसहरूलाई निको पार्ने यहोवा* परमेश्वरको शक्ति थियो।+
१७ एकदिन उहाँ सिकाउँदै हुनुहुन्थ्यो अनि गालिल र यहुदियाका हरेक गाउँ र यरुसलेमबाट आएका फरिसी र व्यवस्थाका शिक्षकहरू त्यहाँ बसिरहेका थिए। उहाँसित मानिसहरूलाई निको पार्ने यहोवा* परमेश्वरको शक्ति थियो।+