मत्ति ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+ लुका ७:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० तर उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ;+ ढुक्क भएर जाऊ।”
२२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्नुभयो: “नडराऊ नानी! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+