युहन्ना २:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तर येसुले तिनीहरूलाई भरोसा गर्नुभएन किनभने उहाँलाई तिनीहरू सबै कस्ता छन् भनेर थाह थियो २५ र कसैले उहाँलाई मानिसको बारेमा बताइरहनु आवश्यक थिएन किनकि मानिसको हृदयमा के छ, उहाँ जान्नुहुन्थ्यो।+
२४ तर येसुले तिनीहरूलाई भरोसा गर्नुभएन किनभने उहाँलाई तिनीहरू सबै कस्ता छन् भनेर थाह थियो २५ र कसैले उहाँलाई मानिसको बारेमा बताइरहनु आवश्यक थिएन किनकि मानिसको हृदयमा के छ, उहाँ जान्नुहुन्थ्यो।+