प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू मानिसहरू नपसून्‌ भनेर स्वर्गको राज्यको ढोका बन्द गरिदिन्छौ। तिमीहरू न आफू पस्छौ न त पस्न खोज्नेहरूलाई नै भित्र छिर्न दिन्छौ।+

  • १ थिस्सलोनिकी २:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्‍वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्‌, तिनीहरूको अनुकरण गऱ्‍यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्‌, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+ १५ ती यहुदीहरूले भविष्यवक्‍ताहरू अनि प्रभु येसु ख्रिष्टलाई समेत मारे+ र हाम्रो खेदो गरे।+ तिनीहरू परमेश्‍वरलाई मन पर्ने होइन तर सबै मानिसको अहित हुने काम गर्छन्‌। १६ जातिजातिका मानिसहरूको उद्धार गर्ने सन्देश उनीहरूलाई प्रचार गर्नदेखि तिनीहरू हामीलाई रोक्न खोज्छन्‌।+ यसो गरेर तिनीहरू आफ्नै पापको घैँटो भर्दै छन्‌। त्यसैले तिनीहरूमाथि परमेश्‍वरको क्रोध पोखाउने समय अन्ततः आइपुगेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने