प्रेषित २०:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ+ अर्थात्, परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।
२४ तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ+ अर्थात्, परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।