मत्ति ६:३१, ३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर।+ ३२ किनकि अन्यजातिका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।
३१ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर।+ ३२ किनकि अन्यजातिका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।