१७ “मोसाको व्यवस्था वा भविष्यवक्ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।+ १८ किनकि म तिमीहरूलाई साँच्चै भन्छु बरु आकाश र पृथ्वी बितेर जाला तर यी सबै कुरा पूरा नभएसम्म व्यवस्थाको सबैभन्दा सानो अक्षर वा एउटा बिन्दु पनि मेटिनेछैन।+