प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० घोर अन्धकारको बीचमा कोही-कोही बाँचिरहेका थिए,

      कैदीहरू फलामको साङ्‌लामा बाँधिएर सास्ती खेपिरहेका थिए।

  • यसैया ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ अँध्यारोमा हिँडिरहेका मानिसहरूले

      चहकिलो ज्योति देखे।

      अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथि

      ज्योति चम्कियो।+

  • मत्ति ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अँध्यारोमा बसिरहेका मानिसहरूले एउटा चहकिलो ज्योति देखे+ अनि मृत्युको छाया परेको ठाउँमा बसिरहेकाहरूमाथि ज्योति उदायो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने