प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”

  • मत्ति ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”

  • मत्ति १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँले जवाफ दिनुभयो: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्‌।”+

  • लुका १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन्‌ र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+

  • रोमी ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+

  • १ तिमोथि १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने