प्रेषित १:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसपछि जैतुन डाँडा नाम गरेको डाँडाबाट ओर्लेर तिनीहरू यरुसलेम फर्के।+ यरुसलेमबाट त्यो डाँडा नजिकै थियो अर्थात् विश्रामदिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो।
१२ त्यसपछि जैतुन डाँडा नाम गरेको डाँडाबाट ओर्लेर तिनीहरू यरुसलेम फर्के।+ यरुसलेमबाट त्यो डाँडा नजिकै थियो अर्थात् विश्रामदिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो।